इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
पश्चिम एसियामा पछिल्लो २४ घण्टामा चुलिएको सैन्य तनावले काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा प्रत्यक्ष असर पारेको छ । इजरायल र इरानबीच आक्रमण–प्रत्याक्रमणको अवस्था सिर्जना भएसँगै केही देशहरूले हवाई मार्ग बन्द गरेपछि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत गन्तव्यका उडानहरू प्रभावित भएका छन् । उडान रद्द भएसँगै शनिबारदेखि नै सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् । आइतबार […]