सरकारको सूचना : यी क्षेत्रमा अत्याधिक वर्षा हुने सचेत रहन आग्रह
नेपाल सरकारले आज साँझ देखि असार १६ गते सम्म तल दिईएका स्थानहरूमा भारी वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेश बाँके, बर्दिया र दाङ कर्णाली प्रदेश सुर्खेत, दैलेख र सल्यान सुदुरपश्चिम प्रदेश बैतडी डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर अन्य प्रदेश पहाडी भू भागका एक दुई स्थान यद्यपि बर्खाको समय […]