डेभलपमेन्ट बैंकद्वारा ककनीमा वृक्षारोपण
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ तथा यस बैंकले गत वर्ष घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत एक खाता वरावर एक रुख रोप्ने प्रतिवद्धता अनुसार आज बिहिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित महालक्ष्मी मन्दिर आसपासको क्षेत्रमा वृक्षारोपण गरिएको हो । कार्यक्रममा यस सांग्रिला डेभलपमेन्ट […]