साउदी अरेबियाको रियादमा फेरि आक्रमण, १२ जनाको मृत्यु, ३०९ घाइते
साउदी अरेबियाको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण (जीएसीए)ले आज आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार हिजो शनिबार अबेर राति किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हमला गरिएको हो। जसमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन्। आक्रमणमा ४ साउदी नागरिक, २ बंगलादेशी, १ […]