सानिमा बैंक स्थापनाको २२ औँ वर्षमा प्रवेश
मंसिर २२ – बाणिज्य बैकहरुको अग्रणी बैक सानिमा बैंकले आजबाट स्थापनाको २१ औँ वर्ष पूरा गरेको छ । बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गरेकोमा […]