साफ यू २० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० को ठुलो अन्तरले हरायो
साफ यू २० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई ७-० फराकिलो गोल अन्तरले हराएको छ । मीना देउवाको ह्याट्रिक मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि फराकिलो जित निकालेको छ। नेपालले श्रीलंकालाई ७-० गोलअन्तरले हराएको हो । भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका […]