नेपाल प्रहरीले नयाँ आइजिपि पाउँदै : को हुन् चन्द्रकुवेर खापुङ ?
नेपाल प्रहरीको नयाँ आईजीपीमा उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका लागि चिनिएका चन्द्रकुवेर खापुङ १८ भदौ २०८२ बाट जिम्मेवारी सम्हाल्दैछन्। तीन दशकको सेवायात्रामा उनले अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका छन्। कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठनभित्र विश्वासिलो […]