सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा कसले पाउँछ किन्न ?
सिद्धार्थ बैंकले संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ७६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका अनुसार यो सेयर आमसर्वसाधारणले खरिद गर्न सक्नेछन् । यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाएको थियो । तर, तोकिएको समयमा […]