ट्रेड टावरको आइपिओ बाँडफाँड तपाईंलाई पर्यो त ?
ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । काठमाडौको एक होटलमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयरनिष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल २० लाख […]