तपाईंभित्र अँध्यारो र उज्यालो दुबै
हरेक मानिसभित्र राम्रोपना पनि छ र नराम्रोपना पनि । तपाईंभित्र अँध्यारो पनि छ अनि उज्यालो पनि । यदि तपाईंले चाहनुभयो भने त्यो उज्यालोलाई, त्यो दियोलाई बालेर आफ्नो जीवनमा एउटा नयाँ प्रकाश ल्याउन सक्नुहुन्छ । हामी जीवनमा सुख, शान्ति र आनन्द चाहन्छौँ तर काम, क्रोध र मोह–मायामा अल्झिएर हामी त्यो आनन्दलाई भुल्न पुग्छौँ । त्यसो त […]