‘नीति अनुरूपता’ नहुँदा अर्थतन्त्र चलायमान भएन : सुगतरत्न कंसाकार
अर्थतन्त्र चलायमान हुन नसकिरहेको एक कारण ‘नीति अननुरूपता भएकोले नै हो । विश्व बैंकमा प्रमुख अर्थशास्त्रीको रुपमा चार वर्ष काम गरिसकेको चीनका निकै प्रख्यात प्रोफेसर जस्टिन यीफू लिनको भनाई अनुसार नीति स्थिर भएन भने अर्थतन्त्र घिचघिच भएर अघि नै बढ्न सक्तैन। यो त धेरै ठुलै समस्या हुने भयो किनभने हरेक वर्ष जस्तै अर्थ मन्त्री फेरिन्छ […]