भुटानी शरणार्थी काण्ड अझ गहिरिएर छानविन गर्नुपर्छ : सांसद सुनिल शर्मा
शीर्ष स्तरका नेताले बेलामा नसोच्दा मुलुक यस्तो भयो अब जनताले आउदो चुनावमा सोच्न अत्यन्तै जरुरी छ । कांग्रेस सांसद सुनिल शर्माको दाबी भुटानी शरणार्थी प्रकरणमा पुन: अनुसन्धान हुनु अत्यन्तै जरुरी छ। वास्तवमा, सबैभन्दा बढी पैसा खाने मान्छेहरू आजको मितिमा पनि राज्य सञ्चालनका प्रमुख ठाउँहरूमा छन्। तपाईं अख्तियारभित्र छानबिन गर्नुहोस्। यदि आज उपल्लो तहका मान्छेहरू परेनन् […]