आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् । नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष यो दिनव मनाउन थालिएको हो । निजामती कर्मचारीहरूले आज सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभातफेरी निकाल्दै छन् । प्रभातफेरी भृकुटीमण्डपस्थित नेपाल […]