बम र गाडीमा आगो दुबै नक्कली-सैनिकको पैतालामा चोट
निर्वाचनको मौन अवधि शुरु भएलगत्तै हिजो मंगलबार बिहान राजधानीका महाराजगञ्ज र नैकापमा दुई वटा गाडी जलाइएको खबर एकाएक भाइरल भयो । घटनालाई कतिपयले चुनाव बहिष्कार समूहसँग जोडेर व्याख्या गरे । प्रारम्भिक रूपमा प्रहरीले पनि त्यही कोणबाट अनुसन्धान अघि बढायो । तर, अनुसन्धान क्रममा दुवै सवारी अत्यन्त पुराना रहेको पुष्टि भएपछि घटनालाई फरक दृष्टिकोणबाट विश्लेषण गर्न […]