मञ्जुश्री फाइनाइन्सले खल्तीसँगको सहकार्यमा सुरु गर्यो ‘स्मार्ट डिपोजिट’ सुविधा
मञ्जुश्री फाइनाइन्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ । फाइनाइन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिटजस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने बताइएको छ । ‘खल्तीमार्फत कारोबार गरिरहेका ग्राहक सदस्यले अब सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तीय संस्थामा […]