स्वतन्त्र सांसद अमरेश र एमालेका महेशको बोलीले संसदमा रडाको
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री र मन्त्रीहरुको गृह जिल्लाबाहेक अन्य जिल्लालाई लिजमा दिनुपर्ने बताएपछि संसदमा रडाको मच्चिएको छ । सत्तारुढ एमालेका सांसदले उक्त अभिव्यक्तिको विरोध गरेका छन् । प्रभावशाली व्यक्तिको निर्वाचन क्षेत्रमा एकलौटी बजेट खन्याउने प्रवृत्तिमाथि गरेको कटाक्षपूर्ण टिप्पणीको विरोधमा एमाले सांसद महेश बर्तौलाले सिंहमाथि कारवाही माग गर्नुभयो । मन्त्रालयगत विनियोजनमाथिको छलफलमा […]