नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले विराट मेडिकल कलेजमा विशेष छुट पाउने
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाउने भएका छन् । बैंकले विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी भिन्ना–भिन्नै सम्झौता गरेको हो । सम्झौताअन्तर्गत बैंकका ग्राहकवर्गले विराट मेडिकलमा सामान्य ओपिडी परामर्शमा ५० प्रतिशत छुट […]