नेपाल र भारतका प्रधानमन्त्रीद्धय बालेन र मोदीबिच भेटवार्ता
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले आज दिल्लीमा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ। आइतबार दिल्ली पुगेका शाहले भारतीय समयअनुसार आज सोमबार बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता भएको हो। यसअघि हिजो आइतबार साँझ शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबिच ताज होटलमा संक्षिप्त वार्ता भएको थियो। आज मोदीसँग करिब आधा घण्टाको वार्तापछि […]