व्यवसायिद्धारा सरकारलाई सुझाब

भिसा फि अनलाइनबाट तिर्ने व्यवस्था सजिलो भएको व्यवसायीहरुले जनाएका छन् ।

भिसा शुल्क तिर्नका लागि सजिलो व्यवस्था गरेकाले सेवाग्राहीलाई सहज भएको हुन्छ । त्यसैगरि सबै सरकारी कार्यालहरुमा अनलाइन व्यवस्था लागु गर्नुपर्ने उल्लेख व्यवसायिहरुले जनाएका छन् ।

ब्यबसायि डिल्लिरत्न तुलाधर भन्नुहुन्छ, ‘आज म अध्यागमन बिभागमा आएको भिसा फि अनलाईन बाट तिर्ने ब्यवस्था थियो योसँगै सबैमा निवरन्तरता हुनुपर्छ ।’ के नगरपलिकामा यस्तै गर्न किन नसकेको होला ? भनेर प्रश्न समेत जनाउनुभएको छ ।