बाँस प्रयोग अपरिहार्य : चीन

बाँस खेतीको उत्पादन र अन्तराष्ट्रिय बजारका लागि चीन अग्रसर भएको छ ।

चीन सहित ५ देशको सहभागितामा चीनको बेइजिङमा बिहिबारदेखि अन्तराष्ट्रिय कार्यक्रम शुरु भएको जारी कार्यक्रममा पल्सटिकजन्य सामाग्रिले वातावरणमा अध्याधिक असर पार्ने भएकाले उच्चतम बाँसको उत्पादन तथा अन्तराष्ट्रिय बजार व्यवस्थापनको बारेमा अध्ययन, अध्यापन भइरहेको छ ।

१४ दिने अन्तराष्ट्रिय कार्यक्रममा नेपालका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको समेत उपस्थिती रहने आयोजक इन्टरनेशनल सेन्टर फर ब्याब्बो एण्ड र्याटनले जनाएको छ ।