राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारणसभा उदघाटन

अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ । तर धुलिखेल नगरपालिकाको हलभित्र साधारण सभाको उदघाटन समारोह आयोजना गरिएको थियो । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरेपछि संक्षिप्त रुपमा उदघाटन समारोह सम्पन्न गरिएको छ