चिनमा अध्ययन गरि निर्माण हुदै गरेको बेम्बो क्राफ्ट सिटि जुन निकै आकर्सित छन जहा अधिकास सामान बासको प्रयोग गरिनेछ यस्तो छ । चिनमा बेम्बोबाट बनेको साईकल जुन फलाम प्रयोग नगरी नहुने ठाँउबाहेक सबै ठाउँमा बेम्बो प्रयोग गरिन्छ । यो साईकल सजिलै चलाएर हिन्न मिल्छ । विकसीत देशहरुमा पनि यस्तो आफ्नै देशको अर्गानिक सामान प्रयोग गरिन्छ भने नेपालमा किन सकिदैन ?