संसद बैठक स्थगित

संसद अर्थात प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

भोलि बिहिबार दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।