विकास आनन्दनेपाल एसबीआई बैंकको डेपुटी सीईओमा नियुक्त

नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख ९डेपुटी सीईओ० मा विकास आनन्द नियुक्त भएका छन्।

यसअगाडि बैंककै सञ्चालन अधिकृत रहेका आनन्दलाई बैंकको ५२८औँ सञ्चालक समितिको बैठकले डेपुटी सीईओ नियुक्त गरेको हो।