अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गर्नुभएको हो ।
नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसदमा पेस गरिएको छ ।