आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण शुरु

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषण सुरु गर्नुभएको छ ।

चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। आगामी आवका लागि १९ खर्ब ६५ अर्बको सीमा पाएको छ।