मन्त्रिपरिषद्लेद्धारा अनुमोदन नयाँ बजेट

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट स्वीकृत गरेको छ।

संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो।

योसँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन गर्ने कार्यक्रम छ ।