भित्तामा पेन्टिङ (तस्विरहरू)
ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोर्न सुरु गरिएको छ। उपत्यकाका सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन्। यी भित्तेचित्रहरूमा नेपालका परम्परा, संस्कृति र सम्पदालाई झल्काउने दृश्यहरू समेटिएका छन्। विशेषगरी बौद्ध सम्पदा तथा लाखे नृत्यका चित्रहरू […]