भाषा सम्बन्धी सर्वोच्च अदालतद्वारा आदेश

विद्यार्थीले नेपाली भाषा बोल्दा कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। कतैकतै नेपाली भाषा बोल्दा विद्यार्थीहरुलाई कारबाही गरेको तथा नेपाली भाषा बोल्न रोक लगाइएका घटनाहरू देखिन्थे । अदालतको यस आदेशबाट कमी हुने देखिएको छ