आलमलाई मस्तिष्कघात : अन्नपूर्ण न्युरोमा उपचार हुँदै

दुईदिन अघिमात्र जेलमुक्त भएका कांग्रेस नेता पूर्व सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्काघात भएको छ।

शुक्रबार आलमको स्वास्थ्यमा उपचार भइरहेको अन्नपूर्ण न्युरो हस्पिटलका डाक्टरले जनाएका छन् ।