कर्णाली राजमार्ग राजमार्ग मर्मतका लागि चार दिन बन्द हुने भएको छ।
कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबार जेठ बिहानीदेखि चार दिन अर्थात २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ । ‘कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपासवारीसाधन आवागमन पूर्ण रूपमा बन्द हुने भएको हो।
यसले कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको हो ।