नेपाली काग्रेसका स्वर्गीय नेता बिपी कोइरालाको नाममा स्थापित बिपी कोईराला स्पोर्टस एकेडेमीको बागमती प्रदेश संयोजकमा नेपाली काग्रेसका प्रदेश सांसद तथा युवा नेता दीपेन्द्र श्रेष्ठ मनोनयन हुनु भएको छ ।