म नेकपा एमालेको झोले हुँ :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा आफू झोले भएको अभिव्यक्ति दिनुभएको छ ।

झोला भनेको नराम्रो शब्द र चीज हैन यसलाई नराम्रो काम गर्न प्रयोग गरिएकाले झोले शब्द खराब भएको टिप्पणी समेत गर्नुभएको छ ।उहाँले आफूतिर इंगित गर्दै नेकपा एमालेका लागि राष्ट्रका विकास र उन्नतिका लागि आफूले झोला बोकेको स्वीकारोक्ति दिनुभएको छ ।