कमलादीमा हिमानी र हृदयन्द्रद्धारा दीप प्रज्वलन

दिवंगत राजपरिवारको स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरूले दीप प्रज्वलन गरेका छन्।

कमलादीस्थित गणेश मन्दिरमा पूर्व युवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहले पनि दीप प्रज्वलन गरेका थिए।

हिमानी ट्रष्टको आयोजनामा उक्त दीप प्रज्वलन आयोजना गरिएको थियो।