पुतलिसडकमा आगलागी

काठमान्डौको पुतलिसडकमा शनिबार बिहान बिधुत सर्ट हुदा आगलागि भएको छ ।

आगलागि हुदा त्यस छेत्रमा इन्टरनेट सेवा अबरुद्द भएको छ भने बनाउने कार्य जारि रहेको छ बर्खा लागेपछि यस्ता समस्या दिनानुदिन बढेका छन ।