एमाले नेता महेश बस्नेत भन्छन् माधव नेपालविरुद्धको मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आयो भन्ने प्रचण्डको भनाइ आएछ।
लडाकु शिविर घोटालामा आफुलाई पनि कारबाही हुन्छ र त्यस्तै गन्ध आयो भन्नुपर्छ भन्ने नजिर बनाउन खोज्नुभएको हो र कानुनी छानबिनलाई प्रतिशोधभन्नु ढोंग हो।
माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माधवकुमार नेपालविरुद्ध मुद्दा दायर हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका थिए । प्रचण्डलाई पनि विभिन्न भ्रष्टाचारका घेरामा देखिएको छ ।
माधव नेपालको यस घटनाने सबै नेतामा त्रास भने पैदा भइसकेको छ ।