एलन मस्कले राष्ट्रपति ट्रम्पसँगको विवादपछि सामाजिक संजाल एक्समा नयाँ राजनीतिक दल गठन गर्नेबारे पोल गरेका छन् , अमेरिकी राष्ट्रपति ट्रम्पले पनि टेस्ला गाडी फिर्ता गर्ने जनाएका थिए त्यसपछि मकसले पोस्ट गरे जसमा ८०।४५ ले समर्थन जनाएका छन् । पोलपछि मस्कले अहिलेसम्म यसबारे कुनै औपचारिक घोषणा गरेका छैनन् ।