बलिदान फिल्मको निर्माण टोलीले अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको पोस्टरमा उनी रहस्यमय अवतारमा देखिएका छन्। झट्ट हेर्दा उनी सौगातलाई चिन्न गाह्रो पर्छ । बलिदान फ्लिम निर्माण थालनिदेखि चर्चामा रहेको छ।