एकसाता लामो भ्रमण सकेर चीनबाट फर्केलगत्तै पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनैतिक भेट्घाट बाक्लो बनाएपछि एमालेका शीर्ष नेतामा संका पैदा भएको छ ।
राष्ट्रपति जस्तो पदमा आसिन भइसकेपछि पनि विद्या भण्डारीको पार्टीमा कमब्याक हुने भएकाले प्रधानमन्त्री केपी ओली सहित सबैको टाउको दुखाईको पात्र बनेकी छिन् ।
यसकारण ओली र विद्याको सम्बन्धमा दरार आएको संका गरिएको छ ।