मन्त्रिपरिषद् बैठक जारी, निर्णय के होला ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

आज सोमबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ । आज बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

यसले निर्णय के गर्ला भन्ने सबैलाई प्रश्न खडा छ ।