पोखराको फेवातालको मध्यभागमा खस्यो प्याराग्लाइडिङ

पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ ।

पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ गर्न साराङकोट पुगेका पर्यटक चढेको प्याराग्लाइडिङ अवतरण नगर्दै हावाको वेगले फेवातालको विचभागमा खसेको थियो ।

तर फेवातालमा खसेका पर्यटकलाई ससस्त्र प्रहरीले सकुसल उद्दार गरेको छ ।प्याराग्लाइडिङमा चारजना सवार थिए ।