भिजिट भिसा प्रकरण अनुसन्धान नभई नछोड्ने:सोबीता गौतम

shobhita

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सोबिता गौतमले भिजिट भिसा प्रकरण साधारण हैन प्रकरण गम्भीर भएको बताउँदै उठाएका विषय निष्कर्षमा नपुर्याइ नछाड्ने स्पष्ट पारेकी छिन् ।

राष्ट्रिय सहमति खोज्न रास्वपाले पाँच बुँदे प्रस्ताव दिएको भए पनि सत्तारुढ दलले नमानेको बताएकी छिन् ।

भिजिट भिजा प्रकरणमा रासवापा सहित माओबादी र अन्य दलले आवाज उठाउँदै आएकोमा माओबादी केही दिन देखि सान्त रहेको छ ।