निर्वाचन र प्रधानमन्त्रीको बारेमा उपेन्द्र यादवको बिचार

हामी यस्तो निर्वाचन प्रणालीमा छौँ, अरु देशको प्रधानमन्त्री देशको हुन्छ, हाम्रो देशको प्रधानमन्त्री, मन्त्री आफ्नो निर्वाचन क्षेत्रको हुन्छ । सबै स्रोत साधन त्यहीँ पुर्‍याउँछ ।

कतिपय सांसद त घरको न घाटको हुन्छ अर्कोपटक जनताले भोट पनि हाल्दैनन् , के बिकास गरिस भन्छन् ।

पूरै देशको प्रधानमन्त्री बनाउने हो र पूरै देशको बिकासमा लाग्ने हो भने निर्वाचन प्रणाली बदल्नुपर्छ ।

उपेन्द्र यादवको विचारमा