साथमा
छोडेर गयौ त के भयो
मैले छोडेको छैन
असिमित अकास मा गयौ त् के भयो
मैले त्यो आकास भुलेको छैन
तिम्रो गित
तिम्रो आबाज
तिम्रो संगीतमय हासो र मुस्कान
म आज पनि सुन्छु
यो सारा ब्रम्हाण्ड मा
तिमि नभएर के भयो
म सधै तिम्रो मुटु मा
मृत्यु पनि अब लाज मान्छ
म सधै तिम्रो साथ मा
लोहनिको फेसबुकबाट साभार