पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ। यसअघि विद्युतीय अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी कार्यान्वयन रोक्न माग गर्दै पत्रकार दिलभूषण पाठकले उच्च अदालत,पाटनमा दिएको निवेदन पेशी चढेको थियो ।