राप्रपाका महामन्त्री तथा सांसद धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर थुनाबाहिरै राख्न आदेश दिइएको छ। तीनकुने घटनाका दोषी देखाएर पक्राउ गरिएका राणा को स्वास्थ्यमा समस्या रहेको पनि बताइएको छ । उनीसँगै पक्राउमा परेका रविन्द्रमिश्र भने फरार सूचीमा रहेका छन् ।