कम्युनिष्टक कमरेड निष्क्रिय किन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका आलोचकहरू प्रायः अधिकांश पार्टी छोड्न बाध्य भएका छन् ।
पार्टीभित्र जनमत कमजोर हुने एमालेका महासचिव शंकर पोखरेलको सहारा लिने र त्यसैको बलमा रवाफ जमाउन खोज्ने जयजयकार लिनुपर्ने बाध्यता छ ।

एमालेका इमान्दार र बेस भएका कार्यकर्तालाई छट्टू कार्यकर्ताले कसरी पछि पार्दैछन् धादिङ ढोलाका सञ्जय दवाडीको एउटा फेसबुक स्टाट्स नै समस्या देखिएको प्रष्ट छ ।

समकक्षीहरूको तुलनामा वैचारिक नेता हुन् शंकर पोखरेल । तर, यस्ता भुइँफुट्टाहरूले कतिजेन्ल जय हुनेहुन् हेर्न बाध्य छ ।

ओली जति समकालीन राजनीतिमा कद उठेको मान्छे अरु नदेखिए तापनि उनी स्वयं यस्तै मान्छेहरूको चंगुलमा परेका छन् ।

जसले पटक पटक दर्शनभेट पाउँछ, उनलाई अनेकन कुरा सुनाउँछ, त्यस्तै व्यक्तिबाट अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रभावित हुने देखिएको छ ।

रमेश आचार्यको नाम पहिला ओलीको पिए भएपनि अहिले पछि परेको देखिन्छ । यस्तै शुक्ल उप्रेती पनि निष्क्रिय छन् ।