बर्खायाममा काठमाण्डौ महानगरभित्र भत्काउन नपाइने

balen vs sunita

काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ। नेपालको बजेट खर्च गर्ने प्रणाली र विकासे विधि प्राय बर्खायाममा हुने चलनको खिलाफाको विपरीत यस निर्णय आएको छ .