सर्वोच्च अदालतको संवैधानिक इजलासले दीपक मनाङे राजीव गुरुङ लाई पदमुक्त गरेको छ। अयोग्य ठहर गर्दै मनाङ ‘ख’ को प्रदेशसभा सिट रिक्त भएको हो। अब उनी फेरि चुनाव लड्न नपाउने भएका छन्। राजीव गुरुङ विगतमा पटकपटक गण्डकी प्रदेशका मन्त्री भइसकेका थिए उनी विभिन्न समयमा हत्या तथा अन्य अभियोगमा परेका थिए ।