केपी ओली , शेरबहादुर देउबा र प्रचण्ड के का लागि भेटबार्ता हुँदै ?

प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ। मुलुकको समसामायिक राजनीतिक गतिविधिबारे सल्लाह हुने अनुमान गरिएको छ।